भर्खरै

देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान केन्द्र

गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम … पूरा पढ्नुहोस् »

उज्वेकिस्तानसँग ५–१ अन्तरले नेपाल पराजित

काठमाडौँ । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य

काठमाडौँ । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल … पूरा पढ्नुहोस् »

आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, … पूरा पढ्नुहोस् »

रिभर फल्सको आइपिओ खुला

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको … पूरा पढ्नुहोस् »

सुनको मूल्य एक लाखभन्दा माथि

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

इमरान खानको उत्तराधिकारी को बन्ला ?

काठमाडौँ । विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् । तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ । … पूरा पढ्नुहोस् »

भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आजबाट सुरु

काठमाडौँ । भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । विस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसँंगै जात्रा सुरु भएको हो । तर, जात्राको मुख्य आकर्षण … पूरा पढ्नुहोस् »

पक्की पुल बगाएको नौ महिनापछि बेलिब्रिज

काठमाडौँ , व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । … पूरा पढ्नुहोस् »

सुर्यबिनायकमा राप्रपाको मेयर पदमा चार जनाको दावि

काठमाडौँ । स्थानीय निर्वाचन २०७९ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यबिनायक नगरपालिकामा मेयर पदका लागि लब रजौरा, भुवन ढुङ्गेल, रामेश्वर थापा र राम प्रसाद न्यौपाने आंकाक्षी रहेका छन् । मेयर पदका … पूरा पढ्नुहोस् »