भर्खरै

कांग्रेसमा टिकट बाँड्ने अधिकार निर्वाचन ब्युरोलाई

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा टिकट वितरणका लागि नयाँ संरचना बनाउने भएको छ । सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

भाटभटेनीमा सामान किन्नुहोस्, अनि जित्नुहोस् २ वटा नयाँ टाटा पन्च ईभी

काठमाडौँ। नेपालीहरूको महान चाड बडा दशैंको मुखमा बजारमा किनमेलको चहलपहल बढेको छ। तिहार हुँदै छठसम्म चल्ने यसै उत्सवको माहौललाई अझ विशेष बनाउन देशकै ठूलो सुपर मार्केट भाटभटेनी र नेपालका लागि … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै, वैभवीले १४औं रोयल प्रिन्सेस कप तेक्वान्दोमा प्रतिष्पर्धा गर्ने

काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटा विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएकी छिन् । थाइल्यान्डमा वैभवीले तेक्वान्दोसँगै त्यहाँको राष्ट्रिय खेल परम्परागत मार्सल आर्ट मुवा थाइको विशेष तालिम लिनेछिन् । वैभवीलाई … पूरा पढ्नुहोस् »

यस्तो छ गगनको प्रतिवेदनमा ‘समुन्नत नेपाल बनाउने आर्थिक मार्गचित्र’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमार्फत नेपालको अर्थतन्त्रलाई गति दिन नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेका छन् । काठमाडौंको खुला मञ्चमा आइतबारदेखि सुरू … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनमा मतदानका निम्ति तीन स्थान तोकिए

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, सोमबार (असोज १९) साँझ ५ बजेदेखि … पूरा पढ्नुहोस् »

कांग्रेसको बन्दसत्र तीन हलमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एकजना महिला अनिवार्य गर्ने … पूरा पढ्नुहोस् »

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

काठमाण्डौं । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई … पूरा पढ्नुहोस् »

खुलामञ्चमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ । महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउनका लागि कार्यसमिति बैठक आह्वान गरिएको हो । खुलामञ्चमै … पूरा पढ्नुहोस् »