भर्खरै

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रिमको साझेदारी

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडी एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास तथा खेलाडी प्रोत्साहनमा लगानी गर्दै आएको एक्सट्रिमले राष्ट्रिय टोलीका … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, केन्द्रीय सदस्य र अरुलाई कति हजार ?

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले पदअनुसार फरक–फरक मनोनयन दस्तुर तोकेको हो। समितिको सूचनाअनुसार … पूरा पढ्नुहोस् »

बुढानिलकण्ठमा १ अर्बमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । बुढानिलकण्ठ फरेस्ट हिल्सले एक अर्ब रुपैयाँ बढी लगानीमा लक्जरी हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १ अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा हस्पिटालिटी … पूरा पढ्नुहोस् »

पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

पोखरा । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको ‘एसएमएल महिन्द्रा’को निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । असोज १५ देखि १८ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पमा १०० भन्दा बढी … पूरा पढ्नुहोस् »

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गत चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय … पूरा पढ्नुहोस् »

कांग्रेस १५ औं महाधिवेशन आजदेखि बन्दसत्र, निर्वाचन कार्यक्रम पनि सुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् । बन्दसत्रमा करिब ७ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र दिल्लीस्थित मेदान्त अस्पतालबीच ग्राहक छुटसम्बन्धी सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य जाँच,परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया विद्यार्थी भिसामा जानै कठिन

अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि थप कडा मापदण्डहरू लागु गरेको छ । विद्यार्थी भिसामा अस्ट्रेलिया प्रवेश गर्नै कठिन बनाएको मात्र होइन, अस्ट्रेलिया पुगेपछि अर्को भिसा थप्दै जाने, पटक,पटक कोर्स वा संस्था … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्वारा बाढीपीडित सहकारीको पुनःस्थापनाको लागि जिन्सी सामग्री हस्तान्तरण

भक्तपुर । प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनःस्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहयोग गरेको छ । संघले … पूरा पढ्नुहोस् »

श्री बाराही साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका जेष्ठ कृष्णमाया खर्बुजाको आतिथ्यता तथा संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभाध्यक्षतामा सभा सम्पन्न … पूरा पढ्नुहोस् »