भर्खरै

यस्तो छ गगनको प्रतिवेदनमा ‘समुन्नत नेपाल बनाउने आर्थिक मार्गचित्र’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमार्फत नेपालको अर्थतन्त्रलाई गति दिन नयाँ आर्थिक मार्गचित्र सार्वजनिक गरेका छन् । काठमाडौंको खुला मञ्चमा आइतबारदेखि सुरू … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनमा मतदानका निम्ति तीन स्थान तोकिए

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, सोमबार (असोज १९) साँझ ५ बजेदेखि … पूरा पढ्नुहोस् »

कांग्रेसको बन्दसत्र तीन हलमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एकजना महिला अनिवार्य गर्ने … पूरा पढ्नुहोस् »

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

काठमाण्डौं । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई … पूरा पढ्नुहोस् »

खुलामञ्चमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ । महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउनका लागि कार्यसमिति बैठक आह्वान गरिएको हो । खुलामञ्चमै … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रिमको साझेदारी

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडी एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास तथा खेलाडी प्रोत्साहनमा लगानी गर्दै आएको एक्सट्रिमले राष्ट्रिय टोलीका … पूरा पढ्नुहोस् »

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, केन्द्रीय सदस्य र अरुलाई कति हजार ?

काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले पदअनुसार फरक–फरक मनोनयन दस्तुर तोकेको हो। समितिको सूचनाअनुसार … पूरा पढ्नुहोस् »

बुढानिलकण्ठमा १ अर्बमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । बुढानिलकण्ठ फरेस्ट हिल्सले एक अर्ब रुपैयाँ बढी लगानीमा लक्जरी हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १ अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा हस्पिटालिटी … पूरा पढ्नुहोस् »