लक्ष्मी बैंकको २२ ‌औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । लक्ष्मी बैंकको पुस २८ गते बिहीबार काठमाडौंमा बैंकको २२ ओं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८।७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९।८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ।व। २०७८।७९ मा १३९ अर्ब निक्षेप र १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *