जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

काठमाडौं । जीप र माइक्रोबस आगामी असार १ गतेदेखि गोँगबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि जिप र माइक्रोबस … पूरा पढ्नुहोस् »

बोराभित्र महिलाको शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल हृदय केन्द्र भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलमा फेरि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार बिहान अचानक मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएको … पूरा पढ्नुहोस् »

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किँराती

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज … पूरा पढ्नुहोस् »

बालुवाटार बैठकमा सत्तारुढ गठबन्धनबीच यस्तो भयो सहमति

काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गर्ने र सर्वसम्मत ढंगले बजेट पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने

काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको … पूरा पढ्नुहोस् »

ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क

काठमाडौँ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, … पूरा पढ्नुहोस् »

४० करोड निजी लगानीमा एक्स्ट्राटेक क्रिकेट रंगशाला बनाउने कुँवर को हुन् ?

काठमाडौं । नेपालमा अहिलेसम्म गतिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छैन । नेपालले सधैं त्रिविको क्रिकेट खेलमैदानमा प्रतियोगिता गराउँदै आएको छ । नेपालमा जसरी क्रिकेट खेलप्रति चासो र लगाव देखिएको छ, यसको … पूरा पढ्नुहोस् »

अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

काठमाडौं । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान ६ बजेतिर सो गाउँपालिका–६ का अन्दाजी १७ वर्षका … पूरा पढ्नुहोस् »

टिम्स कार्ड’ लिने पर्यटक घटे

काठमाडौं । सरकारले पर्वतीय पदयात्रामा जाने विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लागू गरेपनि निगरानीका लागि चेकपोष्ट नहुँदा समस्या परेको छ । नेपाल पर्यटन बोर्ड, ट्रेकिङ … पूरा पढ्नुहोस् »