नेपाल एसबीआई बैंक ३१ औं वर्षमा

काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले ३० औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो … पूरा पढ्नुहोस् »

नबिल बैंकले खोल्यो शिक्षा हवका रूपमा नयाँ शाखा

काठमाडौं । नबिल बैंकले शिक्षा हवका रूपमा नयाँ शाखा अर्थात २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरी शुक्रबारबाटै सञ्चालनमा ल्याएको छ … पूरा पढ्नुहोस् »

महिन्द्राको नयाँ गाडी ‘स्कर्पियो–एन’नेपाली बजारमा

काठमाडौं । नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ । … पूरा पढ्नुहोस् »

इमर्जिङ नेसन्स कपको लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र … पूरा पढ्नुहोस् »

चट्याङ लागेर किसानको मृत्यु

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ । घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको … पूरा पढ्नुहोस् »

राजेन्द्र लिङ्देन : प्रधानमन्त्रीले सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालको भू–राजनीति तथा … पूरा पढ्नुहोस् »

गुजरात उच्च अदालतले खारेज गर्यो काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन

सुरत । गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएको भन्ने आरोप लागेका नेता गान्धीलाई तल्लो अदालतले दोषी … पूरा पढ्नुहोस् »

बैतडीमा एक नाबालिकामाथि करणी

धनगढी । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् । कुँवरले पुर्चौडीकै नाबालिक … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा धनुषाका वडा अध्यक्ष यादव र सचिव मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सडक निर्माणकार्य … पूरा पढ्नुहोस् »

हालसम्म मुलुकभर २७ प्रतिशत धान रोपाइँ

काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको … पूरा पढ्नुहोस् »