कामना सेवा विकासको ब्याज आम्दानी साढे ८ प्रतिशत बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकको गत वर्ष खुद नाफा घटेको भएपनि अधिकांश सूचकहरु सकारात्मक छन् । बैंकको गत असार मसान्तसम्म खुद ब्याज आम्दानी ८.६४ प्रतिशत बढेर २ अर्ब १६ … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १६औं स्थापना दिवस

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी १६ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर बचत … पूरा पढ्नुहोस् »

कामना सेवा बैंक र सन सेक्युरिटिजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले सन सेक्युरिटिज प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, … पूरा पढ्नुहोस् »

वर्ल्डलिङ्‍कले नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने

काठमाडौं । वर्ल्डलिङ्‍कले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ स्पोर्टस् समुदायलाई लक्षित गर्दै गेमिङ प्याकेज ल्याउन लागेको कम्पनीले जनाएको छ । गेमिङ प्याकेज बिहीबार राति … पूरा पढ्नुहोस् »

भ्रमपूर्ण समाचार र चर्चाकापछि नलाग्न सहकारी बैंकको आग्रह

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधबार एक बिज्ञप्ती जारी गर्दै संस्थाका बिषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेको छ । पछिल्लो समय बैंक र अध्यक्ष के.बी उप्रेतीलाई लक्षित गर्दै … पूरा पढ्नुहोस् »

बिरामीको मृत्युको कारणसहितको ‘डेथ अडिट’ प्रतिवेदन पठाउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थामा उपचार लिइरहेको अवस्थामा बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचानसहितको ‘डेथ अडिट’ प्रतिवेदन बुझाउन अस्पतालहरूलाई आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले सो … पूरा पढ्नुहोस् »

मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने

काठमाडौं । फुटबलरसाडियो मानेले साउदी अरबको अल नासर क्लब रोजेका छन् । जर्मन क्लब बायर्न म्युनिख छाडेर माने नासरमा अनुबन्धित भएका हुन् । जहाँ फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि छन् … पूरा पढ्नुहोस् »