कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र युरोपियन मुलुक लिक्थन्स्टाइनको इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ । इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्यमार्फत कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई कर्जा पहुँचका … पूरा पढ्नुहोस् »

माओवादीले भदौंदेखि तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी भदौदेखि तीन महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । आज (बुधबार) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक … पूरा पढ्नुहोस् »

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

काठमाडौं । मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । … पूरा पढ्नुहोस् »

थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

पोखरा । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : विमानस्थल भन्सार कार्यालय प्रशासक पोखरेल अमेरिका भासिएको आशंका

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रशासक अरुण पोखरेल अहिले कसैको पनि सम्पर्कमा छैनन् । एयरपोर्टमा सुन तस्करी हुन थालेपछि उनी ४० दिन (साउन १५) सम्मको बिदा फारम भरेर सम्पर्कविहीन … पूरा पढ्नुहोस् »

काठमाडौं प्रहरी परिसर कार्यालयमाथि ढुंगामुढा

काठमाडौं । काठमाडौं प्रहरी परिसर कार्यालयमाथि अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथिनै ढुंगामुढा गरेका हुन् । अधिवक्ता पक्राउको माग गर्दै ढुंगामुढा भएको हो । … पूरा पढ्नुहोस् »

एफ डी मोटर्सको इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकले कुमारी बैंकमा ब्याजबिनै ३ लाखसम्म कर्जा

काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डी मोटर्स) … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि बैंक र डिप्रोक्स नेपालबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापछि डिजिटल … पूरा पढ्नुहोस् »

नबिल बैंकले गणपती बनस्पतीका आधिकारीक डिलरलाई फाईनान्सिङ्ग सुबिधा दिने

काठमाडौं । नबिल बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पतीका आधिकारीक डिलर तथा बिक्रेतालाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ । राजधानीको एक होटलमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र बैद्य अर्गनाइजेशनबिच सम्झौता

काठमाण्डौं । काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको छ । बैद्य अर्गनाइजेशनको कार्यालयमा ॐ हस्पिटल … पूरा पढ्नुहोस् »