गणतन्त्रमा कानून भन्दा माथि कोही हुन नसक्दैन : सञ्चार मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताएकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताएकी हुन् । उनले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताइन् । उनले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताइन् । उनले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको स्पष्ट पारिन्।

सञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने उल्लेख गरिन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *