अर्धवार्षिक बजेट समीक्षा सार्वजनिक,२ खर्ब २० अर्बले बजेटको लक्ष्य संकुचन

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को बजेटको संशोधन गरेको छ । चालु बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार २ खर्ब २० अर्ब … पूरा पढ्नुहोस् »

टिभिएसको १ लाख सेलेब्रेसन एनओजी राइड सम्पन्न

काठमाण्डौं । जगदम्बा मोटर्सले एनओजी राइड सम्पन्न गरेको छ । कम्पनीले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड गराएको हो । गत माघ २७ गते आयोजना … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको सातौं वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकको गम्भीर ध्यानाकर्षण

काठमाण्डौं । एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । … पूरा पढ्नुहोस् »

पौवादुङमामा फुसको छानो हटाउने अभियान सुरु

भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिब तथा विपन्न परिवारलाई छानो वितरण थालेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना सार्वजनिक

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो … पूरा पढ्नुहोस् »

सरकार-निजी क्षेत्र साझेदारीमा जोड : मुख्यमन्त्री कार्की

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन … पूरा पढ्नुहोस् »

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

रत्ननगर (चितवन)।  भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् ।  १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन)मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान … पूरा पढ्नुहोस् »