जसपाले प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारको … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री श्रेष्ठ र इजरायली राजदूत गोडेरबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र … पूरा पढ्नुहोस् »

जैमिनीको कृषि सडक स्तरोन्नति

गलकोट (बागलुङ)। जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको गरिमा र महत्व बढाउन पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् । सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार हुँदै

मध्यविन्दु(नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएकि छिन् । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएकि उनि राम्रो आम्दानी गर्न … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक ५६.४६ अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । आज (मंगलबार) ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड … पूरा पढ्नुहोस् »

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन … पूरा पढ्नुहोस् »

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

फिफा विश्वकप छनोट : नेपाली फुटबल टिमले दुवै खेल बहराइनमै खेल्ने

काठमाडौँ। फिफा विश्वकप छनोटअन्तर्गतको दोस्रो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले बहराइनविरुद्धको दुवै खेल बहराइनमै खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार नेपाल र बहराइनबीचको दुवै खेल … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारायण दाहाल विजयी भएका छन् । आज (मंगलबार) राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ … पूरा पढ्नुहोस् »