इन्भेष्टमेण्ट मेगा बैंकका सीईओको तलब भत्ता करिब साढे ५ करोड, राज्यलाई तिरे ३६ प्रतिशत कर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत आर्थिक वर्षमा बैंकका प्रमुख कार्यकारी (सीईओ) ज्योति प्रकाश पाण्डेलाई ५ करोड ३७ लाख ९ हजार ५४० रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । … पूरा पढ्नुहोस् »

ब्रिलियन्ट एजुकेशनको नयाँ शाखा चितवनमा

काठमाडौं । ‘ब्रिलियन्ट एजुकेशन’ ले आफ्नो नयाँ शाखा चितवनको शहिदचोकमा संचालनमा ल्याएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ब्रिलियन्टले यसअघि बुटवल, इटहरी, धरान, झापा, हेटौडा र सुर्खेतमा शाखा सञ्चालन … पूरा पढ्नुहोस् »

लुम्बिनी विकासको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ४ प्रतिशत बोनस अर्थात् १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर सूचीकृत … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन साझेदारी भएको छ । बैंक तथा वित्तीय संस्थालाई ‘एपिआई मेनेजमेन्ट सिस्टम’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा दिँदै आइरहेको छ । … पूरा पढ्नुहोस् »

७ वटा नगरपालिका उत्कृष्ट घोषित

काठमाडौं । नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ७ वटा नगरपालिका उत्कृष्ट नगरपालिकाका रूपमा घोषित भएका छन् । विभिन्न ६ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । संस्थागत विकास तथा … पूरा पढ्नुहोस् »

निसानको म्याग्नाइट एसयूभीको स्मार्ट इडिसन सार्वजनिक

काठमाडौं । पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण (भेरियन्ट) सार्वजनिक गरेको छ । नेपाली बजारमा लोकप्रियता पाएको यो ‘विग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी—निसान म्यागनाइट नयाँ स्मार्ट,नवीनतापूर्ण आरामदायी … पूरा पढ्नुहोस् »

एमजी मोटर्सको ईभी चार्जिङ एप

काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले ‘पारामाउन्ट चार्जिङ सोलुसन’ एप सार्वजनिक गरेको छ । यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले … पूरा पढ्नुहोस् »

१० लाखका दरले २६ सयलाई पैसा बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको हुँ ः डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौता अनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले मंगलबार … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् । आज राष्ट्रिय सभामा भएको … पूरा पढ्नुहोस् »