कफी खेतीबाट वार्षिक १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीका माग पुरा गर्न प्रचण्ड र ओली सकारात्मक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग सहमतिमा हस्ताक्षर गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा अध्यक्ष नेपालले लिखित सहमतिमा … पूरा पढ्नुहोस् »

अपराधीलाई ठाउँको ठाउँ कारबाही गर्नु, मेरो आदेश नकुर्नू- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न … पूरा पढ्नुहोस् »

रास्वपाले सरकारलाई विश्वासको मत दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य … पूरा पढ्नुहोस् »

पिएनजीमाथि नेपालको शानदार जित

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पराजित गरेको छ । नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा … पूरा पढ्नुहोस् »

क्यान्सरका बिरामीलाई यती एयरलाइन्समा निःशुल्क हवाई टिकट

काठमाडौँ । विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा उपचारका लागि जाने क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व … पूरा पढ्नुहोस् »

नयाँ गठबन्धनको विपक्षमा बस्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको २६ फागुनदेखि ३ दिनसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहिलेको गठबन्धनको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‍‘राप्रपा … पूरा पढ्नुहोस् »

हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको … पूरा पढ्नुहोस् »

प्रभु बैंकको मोबाईल बैंकिङ सेवा मंगलबार अवरुद्ध हुने

काठमाडौं । प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा फागुन २९ गते मंगलबार अवरुद्ध हुने भएको छ । बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह … पूरा पढ्नुहोस् »

एफएनसीसीआईले १० अर्बको कम्पनी खोल्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा कम्पनी … पूरा पढ्नुहोस् »