चर्च ब्वाइजलाई झापा गोल्डकप उपाधि

काठमाडौं । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० … पूरा पढ्नुहोस् »

विनोद चौधरीको निर्माण कम्पनीसँग आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरूसँग आग्रह गरेका छन् । … पूरा पढ्नुहोस् »

तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रदेश प्रमुख प्रिथ्विमान … पूरा पढ्नुहोस् »

पार्टीले अघि सारेका मागमा लिखित सहमति भएमात्रै विश्वासको मत दिन्छौं : एकीकृत समाजवादी

काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट

ढोरपाटन । बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका–७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र … पूरा पढ्नुहोस् »

पार्टीले एक ढिक्काका साथ अध्यक्षको उम्मेदवार बनाएको छ : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए । सङ्घीय … पूरा पढ्नुहोस् »

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

बलेवा । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । … पूरा पढ्नुहोस् »

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन

बुटवल । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका हुन् । गत जेठ २९ गते … पूरा पढ्नुहोस् »

सत्तामा हुँदा ठिक, प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच गलत छ : सांसद कल्पना चौधरी

काठमाडौँ । ‘माननीय’ भएको करिब डेढ वर्ष हुन लाग्यो । केही पक्कै गर्लान् भनी जनताले जिताएर पठाएका थिए । यस अवधिमा सत्ताको तानातान र लुछाचुँडीमै अल्झिन परेको छ । यसबिचमा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले आ-आफ्नो उम्मेदवारी दर्ता गरेका हुन। संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार … पूरा पढ्नुहोस् »