शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन : मन्त्री पाण्डे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटीसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको … पूरा पढ्नुहोस् »

लेबनानमा इजरायलको हवाई हमलापछि भारतद्वारा आफ्ना नागरिकका लागि एड्भाइजरी जारी

काठमाडौँ । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न … पूरा पढ्नुहोस् »

ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार

म्याग्दी । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ … पूरा पढ्नुहोस् »

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारले सुरु गर्यो बाइ नाउ, पे लेटर

काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा बाइ नाउ, पे लेटर फिचर सार्वजनिक गरेको छ। फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने … पूरा पढ्नुहोस् »

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण महत्वपूर्ण- गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । आज (बिहीबार) युएसएआइडीद्धारा राजधानीमा आयोजित “सिकाइ आदान–प्रदान कार्यशाला” मा बोल्दै गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »

सिप्रदीको ‘टाटा केयर क्याम्प’ आयोजना

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केएर क्याम्प’ आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आईसीई (पेट्रोल र … पूरा पढ्नुहोस् »

रास्वपाका नेताहरू चीन भ्रमणको बिचैबाट फर्किए

काठमाडौँ । चीन भ्रमणमा रहेका रास्वपाका नेताहरू फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएको टोली आज फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ … पूरा पढ्नुहोस् »

मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्बजनिक गरेको छ । आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको … पूरा पढ्नुहोस् »

आभाष साकोसको १५ औं साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

काभ्रे । आभाष बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षता एवं बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी आवास सुविधामा १५ प्रतिशत र खाध्य तथा पेय पदार्थमा १० … पूरा पढ्नुहोस् »