एनआईसी एसियाद्वारा सामुदायिक विद्यालयमा निर्मित पुस्तकालय हस्तान्तरण

काठमाडौं । एनआईसी एसिया बैंकले दुई वटा सामुदायिक विद्यालय झापाको बुद्धशान्ति गाउँपालिका–२ मा रहेको श्री आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका–३ मा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको … पूरा पढ्नुहोस् »

दुई स्कुटर ठोक्किंदा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका २ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनाको मृतयु भएको छ । लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२ ०३६ प ७४४९ … पूरा पढ्नुहोस् »

बागमती किनारामा २० मिटर छाड्नुपर्ने पुनरावलोकन निवेदन ‘हेर्न नमिल्ने’मा

काठमाडौं । काठमाडौं उपत्यकाको नदी किनारामा २० मिटर ठाँउ खुला छाड्नुपर्ने भन्ने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन हेर्न नमिल्ने भएको छ । न्यायका मान्य सिद्धान्त र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसँग बाझिएको … पूरा पढ्नुहोस् »

स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त हुनु भएको छ । प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आज मात्रै … पूरा पढ्नुहोस् »

राष्ट्रपति पुटिनले दिए पश्चिमी देशहरूलाई आणविक प्रयोग गर्ने धम्की

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् । बीबीसीका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए … पूरा पढ्नुहोस् »

जिओमेटले दशैं अफरमा १,००० रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

काठमाडौ । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना … पूरा पढ्नुहोस् »

गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै !

काठमाडौँ । गोर्खा मिडिया नेटवर्कमार्फत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालकहरूको सहकारी ठगी काण्डले सञ्चालक मध्येका एक जना छवि जोशीको गिरफ्तारीपछि नयाँ मोड लिएको छ । काठमाडौँमा गिरफ्तार गरी पोखरा … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट … पूरा पढ्नुहोस् »

हुलतन्त्रको दुष्परिणाम !

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अमेरिका रहेका नेपालीलाई सम्बोधन गर्ने कार्यक्रममा विरोधको प्रयासपछि कार्यक्रम नै रद्द गरिएको प्रचारले नेपाली समाज उद्वेलित भएको छ । … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा लगातार वृद्धि, हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।  आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »