नेपाली बजारमा सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो ।  यसअघि मंगलबार … पूरा पढ्नुहोस् »

उत्तर कोरियाले फेरी गर्यो ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले फेरी अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रक्षेपण गरेको जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण … पूरा पढ्नुहोस् »

बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी … पूरा पढ्नुहोस् »

नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’ मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा … पूरा पढ्नुहोस् »

दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा संविधान दिवसको अवसरमा बिहीबार (असोज ३ गते) नागरिक स्तरबाट आयोजना हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण उक्त क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको … पूरा पढ्नुहोस् »

कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाण्डौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेशसभाबाट दिउँसो १ बजे सुरू हुने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। उनलाई मुख्यमन्त्री बन्न सहयोग गरेको दल नेकपा (माओवादी केन्द्र) … पूरा पढ्नुहोस् »

गणेशमानको २७औं स्मृति दिवस मनाइयो

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवसको अवसरमा बुधबार बिहान शोभा भगवतीमा मनाइएको छ । गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । सिंहका छोरासमेत रहेका उपप्रधान … पूरा पढ्नुहोस् »

एनसेलको १९ ‍औं वार्षिकोत्सव,सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता

काठमाडौं । एनसेलले १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान … पूरा पढ्नुहोस् »

खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला अर्थव्यवस्था अप्रत्यक्ष रूपमा संकुचित हुँदै गएको बताएका छन् । महासंघका अध्यक्ष ढकालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले खुला … पूरा पढ्नुहोस् »