मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

काठमाडौं । दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका छन् । यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका … पूरा पढ्नुहोस् »

प्रहरीले छाड्यो बालेनका समर्थक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई प्रहरीले छोडेको छ । इन्द्रजात्राको अवसरमा बालेनको फोटो र नाम लेखिएको टिसर्ट लगाएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई करिब … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे इन्द्रजात्राका अवसरमा आयोजित जात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल गएका हुन् । गद्दी बैठक पुगेर राष्ट्रपति … पूरा पढ्नुहोस् »

प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । आज मंगलबार कांग्रेसको कानुन विभागले पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले प्रदेशलाई … पूरा पढ्नुहोस् »

ममताको श्रीमान् का वकिलका अनुसार ममता जीवितै रहेको दाबी

काठमाडौँ । अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् । नरेश पक्षका वकिलले २७ जुलाईमा ममता एक … पूरा पढ्नुहोस् »

बालेनको तस्बीर अंकित टिसर्ट लगाएका युवा युवतीलाई समारोहस्थलबाट निकालियो

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ ।  उनीहरूलाई प्रहरीले समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली … पूरा पढ्नुहोस् »

आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौँ । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार … पूरा पढ्नुहोस् »

२०७९ को चुनाव निम्तो कार्डमात्र हो – सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा सकिएको नभएर बरु अरुलाई सक्काउँने बताएका छन् । आज (मंगलबार) काठमाडौँको कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन … पूरा पढ्नुहोस् »

विद्युतीय जोखिम न्यूनीकरण गर्न स्थानीयले श्रमदान गरेर झाडी हटाए

भोजपुर । विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् । … पूरा पढ्नुहोस् »

इसेवाको दशैं तिहार चाडपर्वको अफरमा नयाँ कार जित्न सकिने

काठमाण्डौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ सेवाले यसपालिको दशै तिहार र छठ पर्व लक्षित गरेर इसेवामहा उत्सवः इसेवाको कारोबारमा नामीको दामी कार अफर सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »