महासभामा नेपालको प्रतिष्ठा तल पर्ने काम गर्दिन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । … पूरा पढ्नुहोस् »

सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सभापति थापा

काठमाडौँ । संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताएका छन् । आज (सोमवार) समितिको ६६ औं बैठक सम्पन्न गरी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले गराए राष्ट्रसङ्घको महासभामा भाग लिने विषय सदनलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित … पूरा पढ्नुहोस् »

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो … पूरा पढ्नुहोस् »

सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमकहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले संसदले सर्वसम्मत … पूरा पढ्नुहोस् »

सहरी विकासमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीहरूबिच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरूबिच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा सोमबार बिहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत … पूरा पढ्नुहोस् »

भाटभटेनीको ३०औं शाखा हात्तीवनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा ३०औं शाखा खोल्न लागेको छ । भाटभटेनी सुपरमार्केटले भूमिपूजन सम्पन्न गरिसकेको छ । करिब एक वर्षमा निर्माण सम्पन्न हुने भाटभटेनीले … पूरा पढ्नुहोस् »

सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबिच सम्झौता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश … पूरा पढ्नुहोस् »

ग्रीन टी कति पिउने, कहिले पिउने ?

ग्रीन टीले मानिसको तौल घटाउनदेखि प्रतिरोधात्मक शक्ति बढाउन फाइदाजनक मानिन्छ । कयौँ अध्ययनहरूले ग्रीन टीलाई सही तरिकाले प्रयोग गर्दा शरीरलाई धेरै फाइदाहरू हुने देखाएको छ । तर, यसलाई पिउँदा केही … पूरा पढ्नुहोस् »

बैंकले गलत लकरको चाबी दिएपछि गहना लिएर फरार

भारतको दिल्लीमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ । दिल्ली प्रहरीले गएको हप्ता एक महिला र उनको छोरीलाई समातेको छ । यी दुईमाथि बैंकमा रहेको अरूको लकरबाट गरगहना चोरेको आरोप … पूरा पढ्नुहोस् »