पुतली चोरलाई २ करोड ६९ लाख जरिवाना

श्रीलङ्कामा इटालियन पिता र उनको छोरालाई झन्डै २ करोड ६९ लाख नेपाली रुपैयाँ (झन्डै २ लाख अमेरिकी डलर) जरिवाना तिराइएको छ । एउटा सफारी पार्कबाट ९२ प्रजातिका पुतलीसमेत सयौँको सङ्ख्यामा … पूरा पढ्नुहोस् »

विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर

२३ वर्षका भारतीय विद्यार्थी तापाला नादामुनीले गिनिज बुक्समा काम गर्ने विश्वको सबैभन्दा सानो भ्याक्युम क्लिनर बनाएको रेकर्ड राखेका छन् । यो भ्याक्युम क्लिनर कान्छी औँलाको नङभन्दा पनि सानो अर्थात् शून्य … पूरा पढ्नुहोस् »

भुवन केसीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड

काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष भुवन केसी ‘लाईफटाईम एचिभमेन्ट’ बाट सम्मानित भएका छन् । लन्डनमा आयोजित ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ मा उनलाई उक्त … पूरा पढ्नुहोस् »

आफ्नै पत्नीमाथि गराए ७२ जना परपुरुषबाट ९२ पटक बलात्कार

फ्रान्सको एउटा दर्दनाक समाचारले सनसनी मच्चाएको छ । जस अनुसार ७१ वर्षका डोमिनिक पेलिकोट नामक व्यक्तिले आफ्नी पत्नी गिजेल पेलिकोटमाथि १० वर्षसम्म लगातार परपुरुषबाट बलात्कार गराएको खुलासा भएको छ । … पूरा पढ्नुहोस् »

५२ करोडमा बिक्यो अल्बर्ट आइन्स्टाइनको चिठी

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा … पूरा पढ्नुहोस् »

हाम्रो साकोसद्धारा १२५ जना विद्यार्थीहरुलाई सम्मान

काठमाडौं । ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । संस्थाले शैक्षिक सम्मान तथा वित्तीय प्रविधि साक्षरता कार्यक्रम आयोजना गरी १२५ जना विद्यार्थीहरुलाई सम्मान गरेको … पूरा पढ्नुहोस् »

कर्मचारी सञ्चय कोष ६३ औँ वर्षमा

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ । कोषको प्रधान … पूरा पढ्नुहोस् »

पन्च ईभीको वीरगञ्जमा नयाँ शोरुमबाट डेलिभरी सुरु

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो रुमको उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु गरेको छ । साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकमा निक्षेपको ब्याजदर स्थिर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ४ महिनादेखि ब्याजदर स्थिर राखेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दति … पूरा पढ्नुहोस् »