स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए … पूरा पढ्नुहोस् »

मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

इटहरी । इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका अगाडि … पूरा पढ्नुहोस् »

नेप्सेमा आज ५० अङ्कको गिरावट

काठमाडौँ । नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ । आज ३२४ कम्पनिको कारोबार हुदा २ करोड ४८ लाख ४६ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल … पूरा पढ्नुहोस् »

सांसद गुरुङमाथि सहकारी प्रकरणमा प्रमाण नपुगेकाले सीआईबीमा उजुरी दर्ता गर्न नमिल्ने

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा प्रमाण नपुगेको भन्दै … पूरा पढ्नुहोस् »

मुकुलको दाबि – रवि लामिछानेले सहकारीबाट करिब ९५ करोड ठगेको प्रमाण छ

काठमाडौँ । डा मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।  आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपालमा … पूरा पढ्नुहोस् »

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०र८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आज आयोजित कार्यक्रममा राष्ट्रपति भवन शीतल निवासमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सले काठमाडौं भरतपुर उडान गर्ने

काठमाण्डौं । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं भरतपुर गर्ने भएको छ । त्यसका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सले जनाएको छ । श्री … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा असोज २० मा

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सभा असोज २० गते आइतबार आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाइनान्सको सीईओमा पुनः रजोजमान श्रेष्ठ नियुक्त

काठमाण्डौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रजोजमान श्रेष्ठलाई नियुक्त गरेको छ । गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि … पूरा पढ्नुहोस् »