भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान आवश्यक : प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् । माओवादी केन्द्र दमकको … पूरा पढ्नुहोस् »

खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खस्यो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई दियो अपरेशन थिएटर टेबल

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको … पूरा पढ्नुहोस् »

महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ । विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ अन्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । … पूरा पढ्नुहोस् »

माओवादीले बैठक चल्न नदिने चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । उनले अहिले बिहान ११ बजे … पूरा पढ्नुहोस् »

काठमाडौंमा दिपल एक्सचेन्ज कार्निभल हुँदै

काठमाण्डौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ। यो विशेष इभेन्टमा ग्राहकले … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा अमरसिंह विद्यालयको बहुउद्देश्यीय हलको औपचारिक हस्तान्तरण

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहिन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हल विद्यालयललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ । उक्त हलको समुद्घाटन बैंक … पूरा पढ्नुहोस् »

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि यही भदौ १८ … पूरा पढ्नुहोस् »