कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ग्राहकलाई बजाजको दुई पांग्रे सवारी किन्दा छुट

काठमाडौं । समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताअनुसार अब समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीको दुई पांग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् … पूरा पढ्नुहोस् »

सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई कृषि तालिम प्रदान

किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई तरकारी खेती तालिम र निःशूल्क बिउ वितरण गरेको छ । संस्थाले सदस्य किसानहरुलाई दुई दिने तरकारी खेती सम्बन्धी तालिम तथा निःशूल्क बिउ बिजन बितरण गरेको … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको रजत वर्षको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरी २५ औं स्थापना दिवस तथा रजत महोत्सव, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले साताव्यापी कार्यक्रम संस्थामा … पूरा पढ्नुहोस् »

एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित

काठमाडौं । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरी … पूरा पढ्नुहोस् »

दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर साना पार्टी सक्ने खेल : अध्यक्ष नेपाल

काठमाडौं । शुक्रबार एकीकृत समाजवादी जिल्ला कमिटी उदयपुरले आयोजना गरेको सन्देश सभामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) साना दलहरूलाई सक्ने खेलमा लागेको बताएका छन् । अध्यक्ष … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंका

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंका गरिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ … पूरा पढ्नुहोस् »

संसदको अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान … पूरा पढ्नुहोस् »

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको सरकारसँग आग्रह

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको … पूरा पढ्नुहोस् »