कात्तिक १५ बाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक वान’को नायिका आना शर्माको पोस्टर सार्वजनिक

काठमाडौँ । कात्तिक १५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा … पूरा पढ्नुहोस् »

ओरियण्टल होटलको लाभांश घोषणा

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले गत वर्षको नाफाबाट लभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । … पूरा पढ्नुहोस् »

बागलुङमा जीप दुर्घटना, तीनजनाको मृत्यु

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । बागलुङ … पूरा पढ्नुहोस् »

गाउँमै कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष … पूरा पढ्नुहोस् »

ट्रम्पद्वारा ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा

काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन् ।  ट्रम्पले मङ्गलबार रातिको बहस जितेको दाबी गरेपनि सर्वेक्षणले भने ह्यारिसले जितेको देखाएका … पूरा पढ्नुहोस् »

धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने … पूरा पढ्नुहोस् »

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन

नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार यचुरीको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी … पूरा पढ्नुहोस् »

लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त

काठमाडौँ । लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै … पूरा पढ्नुहोस् »

बरुण वेभरेजको नेपालमै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार

काठमाडौँ । बरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको जनाएको छ । नेपाली बजारमा उपलब्ध चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी हुने

काठमाडौँ । खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गर्दै शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी नामक वृहत प्रदर्शनी हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा तीन … पूरा पढ्नुहोस् »