प्रभु महालक्ष्मी लाइफले गर्‍यो वार्षिक साधारणसभा आह्वान

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गतेका लागि साधारण सभा आह्वान गरेको हो । उक्त सभामा १० प्रतिशत बोनस सेयर जारी … पूरा पढ्नुहोस् »

मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङको गल्छीमा रहेको ‘त्रिशूली बीच रिर्सोट’सँग विभिन्न व्यावसायिक सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिर्सोटमा … पूरा पढ्नुहोस् »

सुजुकी दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबाईल्स प्रा.लि.ले आफ्ना ग्राहकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाडौं। महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच विश्व साक्षरता दिवसको अवसर पारी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक,सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती … पूरा पढ्नुहोस् »

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार … पूरा पढ्नुहोस् »

पञ्चशील बहुउद्देश्यीयको २४औं साधारण सभा सम्पन्न

ललितपुर । कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०।०८१ को वार्षिक प्रगति … पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । दुईपटक तोकिएको मितिमा पनि निर्वाचन हुन नसक्नु दुखद भएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । यो मितिमा निर्वाचन … पूरा पढ्नुहोस् »

पूर्वमुख्यमन्त्री कार्कीको कोसी सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा

काठमाण्डौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा गरेका छन् । प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो नेतृत्वको सरकारले ल्याएका जनता केन्द्रित कार्यक्रम कटौती … पूरा पढ्नुहोस् »

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आउँदो भदौ २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ । बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे … पूरा पढ्नुहोस् »

टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र … पूरा पढ्नुहोस् »