प्रहरीले शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने

काठमाण्डौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूले अमुक शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले सबै प्रहरी मातहत कार्यालयमा परिपत्र गर्दै भेटघाट … पूरा पढ्नुहोस् »

अनलाइन भुक्तानीमा मदिरा, चमेनागृह र होटल व्यवसायीले भ्याटको १० प्रतिशत बैंक खातामा उपभोक्तालाई फिर्ता गर्नुपर्ने

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्याम (अनलाइन) बाट गर्दा १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले उपभोक्ताले सेवा खरिद गरी तिरेको … पूरा पढ्नुहोस् »

प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिस

काठमाडौं । अष्ट्रेलियाको राजदूत बनाउन नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा … पूरा पढ्नुहोस् »

सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति

काठमाडौं । सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति भएको छ । सहमतिसँगै रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगन गरिएको छ । पीडितका माग सम्बोधन गर्न कार्यदल बनाउने सहमतिसँगै उनीहरूका … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’

काठमाडौं । श्री एयरलाइन्सको काठमाडौंबाट सुर्खेतका निम्ति उडेको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको इन्डिकेटरमा समस्या देखिएपछि डाइभर्ट गरिएको … पूरा पढ्नुहोस् »

पोखराको तालचोकमा भाटभटेनीको २८औँ स्टोर खोल्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ । स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले भूमि पुजन गरी … पूरा पढ्नुहोस् »

युवा नेता एवं समाजसेवी राणाद्वारा धिमेवाजा खल समितिलाई आर्थिक सहयोग

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका ३ निवासी नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी रबी राणाले तिथली नगरकोटी धिमेवाजा खल समितिका संयोजक विनय नगरकोटीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । … पूरा पढ्नुहोस् »

एमाले र कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौं । प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »

मितेरी सहकारीको शाखा रहित काउन्टर

काठमाण्डौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले शाखा रहित काउण्टर सञ्चालनमा ल्याएको छ । संस्थाले सोही गाउँपालिकाको वडा नम्बर ४ फाखेल … पूरा पढ्नुहोस् »