प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई … पूरा पढ्नुहोस् »