‘बजाज माइलेज च्याम्पियन’का विजेताहरु पुरस्कृत

काठमाडौं । रौतहटको गौरमा सम्पन्न ‘बजाज माइलेज च्याम्पियन’मा लोकेश कुमार चौरसियाले ९९ किमी प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् । बजाज माइलेज च्याम्पियनमा नेपालभरका बजाज प्लाटिना चालकहरू … पूरा पढ्नुहोस् »

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल … पूरा पढ्नुहोस् »

एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले आज मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारबाट एक खर्ब उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १०० अर्ब अर्थात् १ खर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । बैंकले … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि.फाइनान्सका ग्राहकलाई वन्डरल्यान्ड नेपालमा १० प्रतिशत बोनस

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्मतीले उपलब्ध गराउने सेवामूल्यमा १० प्रतिशत बोनस दिने भएको छ । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई किकफन वल्र्ड प्रा.लि.बाट सञ्चालित … पूरा पढ्नुहोस् »

मेडिकल व्यवसायी प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु … पूरा पढ्नुहोस् »

गुल्मीमा हिउँदे धान उत्पादन बढ्यो, बर्खे १४ प्रतिशतले न्यून

गुल्मी। जिल्लामा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार ४२६ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष २५ हजार १४३ मेट्रिक टन धान फलेको छ। … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९ सयले बढेर … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनी रोसु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८ कित्ता (१८औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर) सेयर बिक्रीमा राखिएको छ । बैंकको उक्त सेयरको मूल्य … पूरा पढ्नुहोस् »