नबिल बैंकको ४० औं वार्षिक साधारणसभा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकको ४०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिवद्धता : अबको दुई वर्ष नीतिगत सुधारमा

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाल नीतिगत सुधारमा लाग्ने प्रतिविद्धता व्यक्त गरेका छन् । उनले अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको सीईओमा देवकोटा

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड अकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको यही मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई चार वर्षको कार्यकालका … पूरा पढ्नुहोस् »

बिमा प्राधिकरणको अध्यक्षमा दहाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । हालका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अर्को व्यवस्था नभएसम्म सहसचिव … पूरा पढ्नुहोस् »

गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै : मन्त्री यादव

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ … पूरा पढ्नुहोस् »

त्रिविमा हस्तक्षेप गरेको छैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्तिमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । बिहीबार त्रिवि सभामा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

प्रचण्ड पनि रविकै बाटोमा !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू विरुद्ध सर्वोच्च अदालतले अदालतको मानहानि मुद्रामा लिखित जवाफ मागे कै बेला पूर्व प्रधानमन्त्री तथा विपक्षी दलको नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले नैतिकता र आचार … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा … पूरा पढ्नुहोस् »

एनपीएलमा जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेलमा काठमाडौँ गुर्खाजलाई जनकपुर बोल्ट्सले पराजित गरेको छ । काठमाडौँ गुर्खाजलाई पराजित गरेसँगै जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको … पूरा पढ्नुहोस् »

उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । उनले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री सिंहले फोहोर … पूरा पढ्नुहोस् »