गाजामा इजरायली हवाई आक्रमण हुँदा ९ जनाको मृत्यु

काठमाडौँ । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते … पूरा पढ्नुहोस् »

साताको कारोबार पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर २७१४.८५ को विन्दुमा झरेको छ … पूरा पढ्नुहोस् »

‘सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासीकन राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

प्राप्त उपलब्धिलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई सचेतक घिमिरेको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका  छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा घिमिरेले मुलुक शान्ति … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कपमा गण्डकीविरुद्ध कोशीको ९ विकेटको शानदार जित

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशीले ९ विकेटको शानदार जित निकालेको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा गण्डकीले दिएको मात्र … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य … पूरा पढ्नुहोस् »

अवैध सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी

जनकपुर । सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने कार्यलाई तीव्रता दिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध अण्डा, चल्ला, कुखुरा, मासु, … पूरा पढ्नुहोस् »

प्रचण्डको तस्वीर जलाउने राप्रपा निकट युवा संगठनका नेता बम पक्राउ

काठमाडौँ । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।  … पूरा पढ्नुहोस् »

विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी गराएकोमा सांसद वाग्लेको आक्रोश

काठमाडौँ । सांसद डा. स्वर्णिम वाग्लेले विद्यार्थी राजनीतिक दलहरूले आफ्नो गुटको स्वार्थका लागि क्याम्पस बन्द गराएकोमा आक्रोश व्यक्त गरेका छन्। उनले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी संगठनहरू दलको गुटको स्वार्थमा लागेर … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । रास्वपाले आज दिउँसो ४ बजे केन्द्रिय सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।आजको … पूरा पढ्नुहोस् »