मन्त्रीले काम गरेका छैनन् भने हटाउनुपर्छ: रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अहिलेको सरकारका मन्त्रीले काम नगरेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउनुपर्ने बताएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा दिने … पूरा पढ्नुहोस् »

एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक … पूरा पढ्नुहोस् »

महानिरीक्ष कुँवर भोलिदेखि अवकाशमा जााँदै, को बन्दै छ नयाँ प्रहरी प्रमुख ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर भोलिदेखि अनिवार्य अवकाशमा जााँदैछन् । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर भोलि अर्थात चैत ४ गते अनिवार्य अवकाश हुने भएका हुन् । … पूरा पढ्नुहोस् »

राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । (राप्रपा)ले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो । समसामयिक … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

अमेरिकाले ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाइने ४३ … पूरा पढ्नुहोस् »

चमेली साकोसको गुण्डु सदस्य सेवा केन्द्रको तेश्रो स्थापना दिवस

भक्तपुर । चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था लि। को सदस्य सेवा केन्द्र, गुण्डुको तेश्रो स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम उक्त सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष … पूरा पढ्नुहोस् »

बाल सुधारगृह तनावग्रस्त,दुई समूहबीच कुटाकुट

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा दुई समूहबीच कुटाकुट भएको छ । त्यहाँ रहेका बालबन्दीबीच झगडा भएको हो । त्यसक्रममा केही बालबन्दी घाइते भएका जिल्ला प्रशासन कार्यालय … पूरा पढ्नुहोस् »

पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो … पूरा पढ्नुहोस् »

लुट्ने इतिहास बोकेकाहरुको हातमा देशलाई लगेर बर्बाद पार्न हुँदैन : अध्यक्ष नेपाल

ललितपुर । शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताएका छन् । अध्यक्ष नेपालले अहिले … पूरा पढ्नुहोस् »