कनेक्ट किसान र नेपाल भेटेरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौता

काठमाडौं । कनेक्ट किसान र नेपाल भेटेरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर … पूरा पढ्नुहोस् »

एशियन बैंकर र काठमाडौं फिन्टेकबीच विशेष साझेदारी सम्झौता

काठमाडौं । नेपाल र भूटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एशियन बैंकर र काठमाडौं फिन्टेकबीच एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषको ३५ औँ वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौँ । नागरिक लगानी कोषले ३५ औँ वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक … पूरा पढ्नुहोस् »

मधेश प्रदेशलाई आईजीपी कप क्रिकेटको उपाधि

काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ । मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित … पूरा पढ्नुहोस् »

कुनै सरकारी जग्गा कब्जा गरेको छैन, कित्ता सट्टापट्टा गरेको हो : डा. केसी

काठमाडौं । चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन् । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिकचोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिबार … पूरा पढ्नुहोस् »

राजावादी नारायणहिटी दरबार संग्रहालय अगाडि

काठमाडौं । राजतन्त्र पक्षधर एक समूहले शनिबार (चैत २) काठमाडौंमा प्रदर्शन गरेको छ । दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयअगाडिको सडकमा राष्ट्रिय झन्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विभिन्न उमेर समूहका … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिल्कुलै गलत हो : अध्यक्ष ‘प्रचण्ड

काठमाडौं । शनिबार (चैत २) ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई आफू सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको बताएका छन् … पूरा पढ्नुहोस् »

युनाइटेड अजोडमा उच्च व्यवस्थापनमा नयाँ नियुक्ति

काठमाण्डौं । युनाइटेड अजोड इन्स्योरेन्सले उच्च व्यवस्थापनमा तीन जना नयाँ अधिकारीहरू नियुक्त गरेको छ। कम्पनीले सञ्जय अर्याललाई महाप्रबन्धक, काशीनाथ बुर्लाकोटीलाई महाप्रबन्धक तथा धिरज ढुंगानालाई प्रमुख प्रबन्धक पदमा नियुक्त गरेको जनाएको … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो काठमाडौं इन्स्टिचूट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्च्यिुट अफ चाइल्ड हेल्थलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालले हेल्थका अध्यक्ष डा. भगवान … पूरा पढ्नुहोस् »

काठमाडौंका यी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती … पूरा पढ्नुहोस् »