टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रा१ख २६२२ नम्बरको टिपरले प्र३ ०२ ००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा … पूरा पढ्नुहोस् »

आज कहाँ–कहाँ भइरहेको वर्षा ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसमा आकु प्रमुख कार्यकारी अधिकृत सहितको टोलीको अवलोकन

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा एशियाली ऋण महासंघको प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा … पूरा पढ्नुहोस् »

महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै सहकारी दिवसको थिम सार्वजनिक गरेको हो। ६८ औं राष्ट्रिय सहकारी दिवसको … पूरा पढ्नुहोस् »

बिमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका … पूरा पढ्नुहोस् »

अपांगता भएका व्यक्तिहरूलाई टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्रमा सम्पन्न … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले उच्च र आकर्षक ब्याजदरसहितको ‘बुद्धभूमि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले १५ वर्ष सेवा गरेका कर्मचारीलाई गर्‍यो दीर्घ सेवा सम्मान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक … पूरा पढ्नुहोस् »

काठमाडौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहारको आरोप

भक्तपुर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक विद्यार्थीले पूर्वमहान्यायधिवक्ता समेत रहेका संग्रौलाले … पूरा पढ्नुहोस् »

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम यूपीआई सेवा सुरु

काठमाडौं । प्रभु बैंकमार्फत मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरमा विशेष समारोहबीच भीम यूपीआई सेवा सुरुआत गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सेवा शुभारम्भ गरिएको … पूरा पढ्नुहोस् »