हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने

काठमाडौं । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय … पूरा पढ्नुहोस् »

पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी सरकारले ल्याउन लागेको विधेयकको चौतर्फि विरोध

काठमाडौं । सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउने गृहकार्य गरेको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध गरेका छन् । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार विवादमा आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल

काठमाडौँ । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विषयमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन अपिल गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न … पूरा पढ्नुहोस् »

साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

८१ क्याम्पसमा स्ववियु सभापति सर्वसम्मत

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त ८१ वटा क्याम्पसहरूमा सर्वसम्मत सभापति चयन भएका छन्। ७१ मध्ये ३२ क्याम्पसमा नेकपा (एमाले), २८ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र २१ … पूरा पढ्नुहोस् »

इसेवाको ‘होली केयर’ सार्वजनिक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना ‘होली केयर’ सार्वजनिक गरेको छ । मात्र १० रुपैयाँमा … पूरा पढ्नुहोस् »

भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते

काठमाडौँ । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णश्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्स नारायणगढ शाखाको चौथो वार्षिकोत्सव

चितवन । समृद्धि फाइनान्सको नारायणगढ शाखाले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। चार वर्षको सफल यात्रा पूरा गरेको अवसरमा शाखाले विभिन्न ग्राहक केन्द्रित कार्यक्रमहरू आयोजना गर्दै उत्सव मनाएको हो। … पूरा पढ्नुहोस् »

शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा … पूरा पढ्नुहोस् »