स्वर्गीय ठुलोमामा रामप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली

मामा र गुरु मेरा हुन्भुलुं कसरी अबनिशव्द भावनामा छुसुनेथें मैले जब ।१ गुरुका बचनमा मैलेकहिल्यै उलङघन गरीनउनका मायाँ ममता मनमालिन पछि सरीन ।२ निस्वार्थका थिए मनमाभावना ठूलो थियोउनका दिलले यहाँ … पूरा पढ्नुहोस् »

कालीकोटमा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका … पूरा पढ्नुहोस् »

होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा.राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेकी … पूरा पढ्नुहोस् »

रास्वपाले देशभरका वडामा मनायो होली, रविले घरमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले देशभरका सबै वडामा होली पर्व मनाएको छ । रास्वपाले बिहीबार पार्टी कार्यालय वनस्थलीमा पनि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ होली पर्व मनायो । सो … पूरा पढ्नुहोस् »

स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न ‘वेटिङ’मा बाराकोटी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अतिरिक्त सचिवका रूपमा रहेका डा. टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त भएको खबर गत मंगलबार बाहिरियो । विभागीय मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय … पूरा पढ्नुहोस् »

थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि

काठमाण्डौं । विराट गोल्डकपको उपाधि थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज क्लबलाई २–० गोलअन्तरले पराजित गरी थ्रीस्टारले उपाधि उचालेको हो । थ्रीस्टारले यसअघि … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्धविरामका लागि अमेरिकी टोली गयो रुस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको बताएका छन् । यद्यपि, उनले यो टोलीमा समावेश गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन् … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा चेकिङमा कडाइ, गल्ती गरे बेलुकासम्म सवारी ‘होल्ड’

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार (फागुन २९) बिहानैदेखि होली विशेष चेकिङमा कडाइ गरेको छ । होली पर्वमा मादक र लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन रोक लगाइएको छ … पूरा पढ्नुहोस् »

१०० युनिट बढी ‘टाटा एस ईभी’ बिक्रीको अवसरमा सिप्रदीले मनायो उत्सव

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा एस ईभी’ १०० प्लस युनिट बिक्री तथा १० प्लस लाख किलोमिटर निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्त्वपूर्ण … पूरा पढ्नुहोस् »