राजमार्गमा पहिरै पहिरो

काठमाडौं । संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका काठमाडौं–मुग्लिङ सडकखण्ड र मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध छ । यी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६, तुइनखोलामा ठूलो पहिरो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार (असोज ९) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले झापा, दमकस्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर नेपालबिच सम्झौता

काठमाण्डौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लिबिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासयदुधकोशी—२(जलेश्वर)जलविद्युत आयोजनामा लगानी गर्ने … पूरा पढ्नुहोस् »

नक्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

माओवादीले केन्द्रीय कमिटी विघटन गर्ने, प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता … पूरा पढ्नुहोस् »

५ सय र हजारका नोट प्रतिबन्ध लगाउने विषयमा छलफल भएको छैन : अर्थमन्त्री खनाल

काठमाण्डौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री … पूरा पढ्नुहोस् »

देउवानिकट सुदूरपश्चिमका नेताहरूको विज्ञप्ति: विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी विभाजनतिर लैजान्छ

काठमाण्डौं । नेपाली कांग्रेस सुदूरपश्चिमका केही नेताहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशन माग गर्न भइरहेका हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने र विभाजनतिर लैजाने बताएका छन्। केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रिय … पूरा पढ्नुहोस् »

मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार … पूरा पढ्नुहोस् »

सीजीको साना घरायसी उपकरण किन्दा भियतनाम घुम्ने र हिरो स्पिलेन्डरं बाइक पाउने मौका

काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत साना घरायसी उपकरणमा विशेष उपभोक्ता योजना सार्वजनिक … पूरा पढ्नुहोस् »