मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन दुई दिनभन्दा धेरै लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन दुई दिनभन्दा धेरै लाग्नसक्ने देखिएको छ । सडक विभागले तुइन खोलानजिकै गएको पहिरो हटाउन दुई दिन लाग्ने बताए पनि यो भन्दा धेरै समय लाग्ने … पूरा पढ्नुहोस् »

कर्मचारीको बैठक भत्ता कटौती, आफ्नै घरमा बस्नेलाई आवास सुविधा नदिइने

काठमाडौं । सरकारले कर्मचारीलाई नियमित कामका लागि दिँदै आएको बैठक भत्ता कटौती गरेको छ । अर्थ मन्त्रालयले मंगलबार सबै निकायलाई पत्राचार गरेर सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि … पूरा पढ्नुहोस् »

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता भण्डारीको नेतृत्वमा ‘नेपाल नागरिक पार्टी’ दर्ता हुँदै

काठमाडौं । वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीको नेतृत्वमा नयाँ पार्टी खुल्ने भएको छ । ‘नेपाल नागरिक पार्टी’ नाम राखिएको छ । पार्टी दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिने तयारी … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । मंगलबार बसेको फाइनान्सको सञ्चालक समितिको ३१० औं बैठकले १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । सञ्चालक … पूरा पढ्नुहोस् »

यूनिलिभर नेपालको लाभांश घोषणा

काठमाण्डौ । यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । उक्त … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकद्वारा १८औं वार्षिकोत्सवको अवसरमा ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले २०८२ असोज ७ गते केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित प्रदेशगत कार्यालय र … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण

काठमाण्डौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गरिएको … पूरा पढ्नुहोस् »

एनआईबीएल एस क्यापिटलद्वारा देवयानीका कर्मचारीलाई तालीम प्रदान

काठमाण्डौं । एनआईबीएल एस क्यापिटलले देवयानी इन्टरनेशनलका सबै शाखाका कर्मचारीलाई सचेतनामुलक कार्यक्रम र तालिम सञ्चालन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष … पूरा पढ्नुहोस् »

भदौ २४ को तोडफोडमा भाटभटेनीको १० अर्ब ८५ करोड बढीको क्षति

काठमाडौं । भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ बराबरको … पूरा पढ्नुहोस् »