नबिल इन्भेष्टमेन्टले २६.३१ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको फाइदा उठाउँदै रास्वपाको नाममा धम्की दिनेहरूमाथि छानबिन होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ । रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदी टेलिफोन वार्ता गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । बिहीबार प्रधानमन्त्रीज्यूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गर्दै हुनुहुन्छ, परराष्ट्र … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका … पूरा पढ्नुहोस् »

इमेज सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

ललितपुर । लगनखेलमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेको सभापतित्वमा भएको सभाको प्रमुख अतिथि बागमती प्रदेश … पूरा पढ्नुहोस् »

आजदेखि पुनः सञ्चालनमा मनकामना केबलकार

काठमाडौं । मनकामना केबलकारले बुधबार (आज) देखि पुनः सञ्चालनमा आएको छ। जेनजी प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको केबलकार सेवा एक सातापछि नियमित रूपमा सञ्चालन हुन थालेको हो । मनकामना दर्शन … पूरा पढ्नुहोस् »

‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास

काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेका छन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले निकट दावी गर्ने समूहले आफूलाई आक्रमणको प्रयास गरेको गुरुङले जनाएका … पूरा पढ्नुहोस् »

धनगढीका मेयर हमालले धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरण गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक सडकलाई जेनजी मार्ग नामकरणको प्रस्ताव गरेका छन् । मेयर हमालले धनगढी-१ जोशी मेडिकल भएको चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद … पूरा पढ्नुहोस् »

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपको इयान बिशोपले कमेन्ट्री गर्ने

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पुर्व क्रिकेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिशोपले यस सिरिजमा कमेन्ट्री … पूरा पढ्नुहोस् »

बाणिज्य बैंकहरूको नाफा साढे ८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को साउन महिनामा वाणिज्य बैंकहरूले साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूले पहिलो महिना नै … पूरा पढ्नुहोस् »