मन्त्री घिसिङद्वारा जेनजी आन्दोलनका शहीद महर्जनको घर पुगेर श्रद्धाञ्जली

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिसिङले आज … पूरा पढ्नुहोस् »

संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले

काठमाडौं । संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन् । प्रतिनिधि सभा अन्तर्गत १० … पूरा पढ्नुहोस् »

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि, भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका … पूरा पढ्नुहोस् »

खरानीबाटै उठेर ‘मिसन ०८२’ मा होमिने दलहरूको तयारी

काठमाडौं । खण्डहर बनेको राजनीतिक दलका कार्यालयमा नेता–कार्यकर्ताको उपस्थिति बाक्लिन थालेको छ । जेन–जी आन्दोलनका नाममा भदौ २४ गतेको तोडफोड र आगजनीपछि विरुप बनेका पार्टी कार्यालयमा नेताहरु कार्यकर्ताहरु देखिन थालेका … पूरा पढ्नुहोस् »

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११: ५३ बजे

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन टीका लगाउँदा लगाइमाग्ने पूर्व … पूरा पढ्नुहोस् »

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना

हेटौडा । मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको एक ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन् ।  मंगलबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था … पूरा पढ्नुहोस् »

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले खोलेको मन्त्री कक्ष बन्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले खोलेको मन्त्री कक्ष बन्द गराएका छन् । सो स्थानलाई मन्त्री घिसिङले मङ्गलवा विद्युत् प्राधिकरण … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् । उक्त आयोगले … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयअनुसार मंगलबार पशुपति … पूरा पढ्नुहोस् »