ओली क्याबिनेटमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता

काठमाडौं । सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ । जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि … पूरा पढ्नुहोस् »

जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय

काठमाडौं । सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको … पूरा पढ्नुहोस् »

आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं । नेपाल प्रहरीले यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी … पूरा पढ्नुहोस् »

देशभर बैंकका ६८ शाखा र ६९ वटा एटीएममा क्षति

काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएममा क्षति पुगेको छ । प्रदर्शनका क्रममा बैंक तथा वित्तीय संस्थाभन्दा … पूरा पढ्नुहोस् »

बालेनका सहयोगी गृहमन्त्री, अव्यवस्थित बस्ती हटाउने महानगरपालिकाको प्रयासले नयाँ गति लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अव्यवस्थित बस्ती र अवैध संरचना हटाउने अभियानले अब तीव्रता पाउने भएको छ । मेयर शाहका निकट सहयोगी ओमप्रकाश अर्यालले गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै काठमाडौं … पूरा पढ्नुहोस् »

सागर ढकालद्वारा जेनजी आन्दोलनमा कुनै सम्झौता नगरि सरकार गठन भएको भन्दै असन्तुष्टि

काठमाडौँ । सागर ढकालले जेनजी आन्दोलन कुनै सम्झौता पत्रमा हस्ताक्षर नै नगरी सरकार गठन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ढकालले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफुले सबैभन्दा पहिला प्रस्ताव … पूरा पढ्नुहोस् »

फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा

काठमाडौँ । नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् । राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक साढे ४ बजे

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् । बैठक आज दिउँसो साढे ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ । त्यसअघि मन्त्री … पूरा पढ्नुहोस् »

प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री कुलमानको घोषणा

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् । शपथ ग्रहणपछि उनले तत्काल आफ्नो पहिलो निर्णय गर्दै नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने कार्य अघि बढाउने घोषणा … पूरा पढ्नुहोस् »

अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।  मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार … पूरा पढ्नुहोस् »