जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् ।  गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक … पूरा पढ्नुहोस् »

तीन मन्त्रीले शपथ लिए, सभामुख घिमिरे फेरि अनुपस्थित

काठमाडौँ । आज सोमबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा ती मन्त्रीहरूलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

तिन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद … पूरा पढ्नुहोस् »

शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ

काठमाडौँ । शीतल निवासमा आज नवनियुक्त मन्त्रीहरुको सपथ हुँदैछ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन … पूरा पढ्नुहोस् »

संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध

काठमाडौँ । संघीय संसद् सचिवालय जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना जारी गरी … पूरा पढ्नुहोस् »

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन । चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो । कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका … पूरा पढ्नुहोस् »

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरु

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुआत गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए । सहायक प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा … पूरा पढ्नुहोस् »

चोरिएको ७१ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह

काठमाण्डौं । भदौ २३–२४ गतेको प्रदर्शन क्रममा चोरिएका ७० हजार दुई सय वटा कार्ड फिर्ता गर्न नेपाल टेलिकमले आग्रह गरेको छ। नेपाल टलिकमको प्रादेशिक निर्देशनालय पोखरा महेन्द्र पुलको भवनमा तोडफोड … पूरा पढ्नुहोस् »

अर्याल, खनाल र घिसिङको नाम टुंगो लाग्यो, शपथ भोलि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । स्रोतका अनुसार, ओमप्रकाश अर्यालले गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । … पूरा पढ्नुहोस् »