जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको … पूरा पढ्नुहोस् »

फागुन २१ गते निर्वाचन गर्ने घोषणापछि निर्वाचन आयोग तयारीमा

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ । जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छिन् । मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा कार्कीले ऐतिहासिक जिम्मेवारी सम्हालेकी हुन् । सिंहदरबार पुग्दा उनलाई कर्मचारीहरूले भव्य … पूरा पढ्नुहोस् »

नाउपाका संरक्षक रेशमलाल चौधरीले छाडे पार्टी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेका छन् । उनले नाउपा छाडेर ‘नागरिक उन्मुक्ति नेपाल’ पार्टी खोल्ने घोषणा गरेका छन् । चौधरीले सामाजिक सञ्जालमार्फत नाउपा … पूरा पढ्नुहोस् »

धाक-धम्की लुटपाटमा रास्वपा कोही संलग्न भए कारबाही गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा उपलब्ध गराउन अनुरोध गरेको छ । पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले … पूरा पढ्नुहोस् »

चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटियो

काठमाडौं । बौद्धको चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार साँझ ती शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् । आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् । … पूरा पढ्नुहोस् »

अनुकूलता हेरेर आइतबारदेखि पठनपाठन सञ्चालन गर्ने निजी विद्यालय सञ्चालकहरूको निर्णय

काठमाडौं । निजी विद्यालय सञ्चालक संगठनहरूले देशभर भएको जेनजी आन्दोलनका कारण अवरुद्ध पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेका छन् । नेपाल मन्टेश्वरी एशोसिएसन (एनएमए), अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले शनिबार … पूरा पढ्नुहोस् »

नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयार छौं : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन-जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त … पूरा पढ्नुहोस् »