प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले दियो बधाई

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले बधाई दिएको छ । कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अवसरमा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले बधाईसहित शुभकामना … पूरा पढ्नुहोस् »

संसद विघटन असंवैधानिक छ, तत्काल पुनर्स्थापना गर्नुपर्छ – नेपाल बार

नेपाल बार एसोशिएसनले संसद विघटन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई असंवैधानिक भनेको छ। शुक्रबार राति अन्तरिम सरकार गठनपश्चात प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि विज्ञप्ती … पूरा पढ्नुहोस् »

संसद विघटनको विपक्षमा उभिने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले संसद विघटनको विपक्षमा उभिने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेका थिए। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

शिक्षा क्षेत्र सुधार हुने एनप्याब्सनको विश्वास

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

काठमाडौँ। संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम रहेको बताएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै … पूरा पढ्नुहोस् »

स्थानीय सरकारसँग समन्वय गरेर देशभर यातायात सञ्चालन

काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना, मोदीले भनेका छन्, … पूरा पढ्नुहोस् »

हामीसँग आँसु बगाउँदै पश्चाताप गरेर खेर फाल्ने समय छैन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेससँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय नरहेको बताएका छन् । उनले विगत केही समय कांग्रेस आम नेपालीको अपेक्षाअनुरुप खरो … पूरा पढ्नुहोस् »

ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई दिए निरन्तरता

काठमाडौं । ललितपुर र भक्तपुरले निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले शान्ति, सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिइएको जनाएका छन् । … पूरा पढ्नुहोस् »

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गर्ने म्यान्डेट

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन … पूरा पढ्नुहोस् »