सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा कोको बन्दै छन् मन्त्री ?

काठमाडौं । सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा केही मन्त्रीलाई पनि सपथ दिलाउने तयारी भइरहेको छ । कार्की मन्त्रिपरिषद्मा जेन्जी, राष्ट्रपति वार्तामा भूमिका निर्वाह गरेका अधिवक्ता ओमप्रकाश अर्याल, जेनजी प्रतिनिधि सुदन गुरुङ … पूरा पढ्नुहोस् »

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार … पूरा पढ्नुहोस् »

सिजी परिवारलाई निर्वाणको पत्र, अराजक आक्रमणले भवन जले पनि सपना जिउँदै छन्,अझै बलियो हुनेछौं

पछिल्ला केही दिन हाम्रो कम्पनीको इतिहासका सबैभन्दा पीडादायी दिनहरू बनेका छन् । जवाफदेहीपन र परिवर्तनको माग गर्दै सुरु भएको युवाहरूको आन्दोलनको उद्देश्य राम्रो थियो तर अराजक तत्व र बाह्य शक्तिहरूद्वारा … पूरा पढ्नुहोस् »

जेनजीले प्रधानमन्त्रीमा प्रस्ताव गरेकी सुशीला कार्की को हुन् ?

धरानको जनपथमा रहेका आफ्ना ठूलाबुबा तोरणबहादुर कार्कीको ल फर्मबाट २०३५ सालदेखि वकालत पेशा सुरू गरेकी सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्दै इतिहास रचिन् । धरानमा रहेको तत्कालीन अञ्चल अदालतबाट … पूरा पढ्नुहोस् »

आन्दोलनमा भएको क्षतिप्रति सीएनआईको गहिरो दुःख प्रकट

काठमाडौं । देशभर भएको आन्दोलन र प्रदर्शनका क्रममा भएको धनजनको क्षति प्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछि​​​​​​​ बैंकका सीईओ र उद्योगी व्यवसायीसँग गभर्नरको भेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनपछिको अवस्थाका बारेमा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । जेनजी आन्दोलनपश्चात के कति क्षति भयो … पूरा पढ्नुहोस् »

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले ९ बजे शपथ लिदैं

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका … पूरा पढ्नुहोस् »

शीतलनिवासमा नयाँ सरकारको तयारी

काठमाडौं । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ । नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको … पूरा पढ्नुहोस् »

धरानको भाटभटेनीमा जलेको अवस्थामा चारजनाको शव फेला

धरान । आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ । जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र … पूरा पढ्नुहोस् »

प्रहरीले माग्यो ‘जेनजी’को प्रदर्शनमा आगजानी र लुटपाट गर्नेको भिडियो

काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । प्रहरीले शुक्रबार (भदौ २७) एक सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग भदौ २३ र … पूरा पढ्नुहोस् »