आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल फिर्ता

काठमाडौं । सिन्धुलीका एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेनाले शुक्रबार (भदौ २७) एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी … पूरा पढ्नुहोस् »

सुन तस्करीमा संलग्न गोरे कारागार फर्किने

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किने भएका छन् । गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेको कारागार प्रशासनले … पूरा पढ्नुहोस् »

प्रहरीद्वारा आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग

काठमाडौँ । नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण माग गरेको छ । आज एक सूचना जारी गर्दै प्रहरीले उक्त प्रमाणहरू माग गरेको हो । प्रहरीले काठमाडौँ … पूरा पढ्नुहोस् »

हुम्लामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध … पूरा पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री देउवा र धर्मपत्नी राणामाथि भएको हमलाको सोसलिष्ट इन्टरनेशनद्वारा निन्दा

काठमाडौँ । सोसलिष्ट इन्टरनेशनले नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । विश्वका ८३ देशका ९१ … पूरा पढ्नुहोस् »

मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम गरिने

काठमाडौं । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रालयहरूमा भएका आगजनीको क्षति रुजु गरेपछि मात्रै सरसफाइ र पुनः निर्माणको काम थालिने भएको छ । शुक्रवार मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका … पूरा पढ्नुहोस् »

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ । महासंघले जेन जेडका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गरी बन्द रहेको … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको मृतकहरूको शव अभिभावक र आफन्तले पशुपति आर्यघाटमा लिएर गए। अन्तिम … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा प्रधानमन्त्रीलाई राख्ने तयारी

काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । … पूरा पढ्नुहोस् »

फरार भएकाहरुलाई सम्पर्कमा आउन नक्खु कारागार प्रशासनको अनुरोध

काठमाडौं । ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत … पूरा पढ्नुहोस् »