प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

काठमाडौं । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

शितलनिवासको छलफल केही घण्टापछि सारियो

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ । स्रोतका अनुसार वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् । जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा … पूरा पढ्नुहोस् »

कार्कीलाई प्रधानमन्त्री बनाउन दलीय सहमति जुट्यो

काठमाडौं । तत्कालीन प्रधानन्यायाधी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा दलीय सहमति पनि जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले सबै पार्टीका नेताहरुसँग कुराकानी गर्दै दलीय … पूरा पढ्नुहोस् »

नेफ्स्कूनले सहकारी संघसंस्थाका लागि जारी गरेको विज्ञप्ति

काठमाण्डौं । मुलुकभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय संघ नेफ्स्कूनले विज्ञप्ति जारी गर्दै नगद तथा ऋणसँग सम्बन्धी कानुनी कागजात तथा अन्य महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न आग्रह गरेको … पूरा पढ्नुहोस् »

सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न सहकारी महासंघको आग्रह

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्न आग्रह गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सहकारी सदस्य,सहकारीकर्मी तथा कर्मचारीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर … पूरा पढ्नुहोस् »

भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा

काठमाडौं । गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा … पूरा पढ्नुहोस् »

हिल्टन होटलको बीमा दावी परेपछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा

काठमाडौं । भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्सले अबको केही बर्षहरु अप्ठेरो अवस्थाबाट गुज्रनुपर्ने देखिएको छ । जेनजी आन्दोलनको क्रममा आगोलागीबाट ध्वस्त भएको नक्सालस्थित होटल हिलटनको बीमा दावी दि ओरेन्टल … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले ध्वस्त मालपोत कार्यालय बनाइदिने, प्रहरीलाई दियो कम्प्युटर

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माण गर्ने भएको छ । जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जलेर नष्ट … पूरा पढ्नुहोस् »

क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको … पूरा पढ्नुहोस् »