अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै

काठमाडौं । अन्तरिम सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे अन्यौल कायमै रहेको छ। जेनजीबीच बिहीबार पनि कसलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्यौलता बढेको हो । बिहीबार … पूरा पढ्नुहोस् »

संकटलाई निष्कर्षतिर लैजान राष्ट्रपतिको पहल र नेतृत्व आवश्यकः नागरिक समूह

जेन–जीले सुरू गरेको शान्तिपूर्ण आन्दोलन अप्रत्याशित रूपमा हिंसात्मक बनेको घटनाप्रति नागरिकको समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। भदौ २३ गतेदेखि सुरू भएको आन्दोलनमा सरकारले अनावश्यक बल प्रयोग गर्दा ठूलो जनधनको … पूरा पढ्नुहोस् »

सेनाले बरामद गर्‍यो ९७ नाल हतियार

काठमाडौं । नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ । त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको … पूरा पढ्नुहोस् »

कारागारबाट भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’ आन्दोलनको क्रममा प्रहरी कार्यालय र कारागार तोडफोड तथा आगजनी गरेर फरार कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । हिरासतमा रहेका र अदालतबाट तोकिएको सजाय भुक्तान … पूरा पढ्नुहोस् »

१२ पूर्वविद्यार्थी नेताको संयुक्त अपिल– संसद्‌बाटै राजनीतिक निकास खोजौँ

काठमाडौं । पूर्वविद्यार्थी नेताले संसद्‌बाटै राजनीतिक निकास खोज्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले संसद्‌बाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । विज्ञप्तिमा … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सद्वारा संवाद र सहकार्यमा जोड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले … पूरा पढ्नुहोस् »

कांग्रेस, एमाले, माओवादीका युवा सांसद छलफलमा

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रका सांसद छलफलमा जुटेका छन् । जंगी अड्डाबाट प्रधानमन्त्री छान्ने कुरा गलत भएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने गरी सांसदहरू छलफलमा जुटेका … पूरा पढ्नुहोस् »

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् । उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् । ‘देशको अहिलेको विषम … पूरा पढ्नुहोस् »

सुन्धारा अगाडि युवाहरूबीच झडप

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले … पूरा पढ्नुहोस् »

संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल

काठमाडौं । नेकपा एमालेले संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि भन्दै सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ । मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे महासचिव शंकर पोखरेलले पार्टी … पूरा पढ्नुहोस् »