मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा असोज १० गते काठमाडौंको हात्तिसारस्थित अरण्य बुटिक होटलमा सभा बसेको हो । … पूरा पढ्नुहोस् »

दसैँमा यातायात व्यवसायीले आफूखुसी बढाए भाडा

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आफूखुसी भाडा बढाएको खुलेको छ । सरकारले भाडा बढाउने कुनै निर्णय गरेको छैन । तर, यात्रुबाट १० देखि २० प्रतिशतका दरले बढी भाडा असुल गरेको … पूरा पढ्नुहोस् »

सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज (आइतबार) सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले बोलायो ३१ औं वार्षिक साधारणसभा,२० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे ३१ औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ … पूरा पढ्नुहोस् »

यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सेयर प्रिमियममा आईपीओ जारी गर्ने निर्णय गरेको हो । आईपीओ … पूरा पढ्नुहोस् »

सल्यान दुर्घटनामा एकै गाउँका तीनजनाको मृत्यु, दुई घाइते

सुर्खेत । सल्यानमा आइतबार (असोज १२) बिहान गाडी दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ का ६७ वर्षीया पवी केसी, सोही ठाउँका २५ … पूरा पढ्नुहोस् »

कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपालि नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी … पूरा पढ्नुहोस् »

दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग … पूरा पढ्नुहोस् »

नवरात्रको छैटौँ दिन, देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको … पूरा पढ्नुहोस् »