पोखरा रोयल सहकारीको २४औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: गुरुङ्ग

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा नयाँ समिति चयन गर्दै सम्पन्न भएको छ । २०८२ असोज ३ गतेदेखि ६ गतेसम्म एकाईगत रुपमा … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसद्वारा २४० जेष्ठ नागरिकलाई सम्मान

बनेपा । बुडोल सामुदायिक बचत तया ऋण सहकारी संस्थाले संस्थामा आबद्ध ७५ वर्ष उमेर पुरा भएका २४० जना जेष्ठ नागरिक सदस्यहरुलाई एक कार्यक्रमको बीच आज सम्मान गरेको छ । सामाजिक … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई बनायो तीव्र

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले जेनजी आन्दोलनका क्रममा सम्पत्तिमा भएको क्षतिको बीमा दाबी फछ्र्यौटलाई तीव्र पारेको छ । यो कम्पनीले ग्राहकमैत्री सेवा र द्रूत गतिमा बीमा दाबी भुक्तानीलाई प्राथमिकतामा … पूरा पढ्नुहोस् »

आगजनीले ध्वस्त हिल्टन होटलमा अर्थमन्त्रीले गरे निरीक्षण

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटलको निरीक्षण गरेका छन् । शनिबार मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् । ८ … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक … पूरा पढ्नुहोस् »

दशैंमा कस्तो छ मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ । विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको … पूरा पढ्नुहोस् »

झिगु सहयोगी साकोसको १८ औं साधारण सभा सम्पन्न

बनेपा । झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक … पूरा पढ्नुहोस् »

प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायो : पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । नेपाल पर्यटक बोर्डले सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल … पूरा पढ्नुहोस् »

म फेरि नेपालीलाई आह्वान गर्न चाहन्छु एक ठाउँमा आऔं : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार भक्तपुरको गुण्डुमा पार्टीनिकट युवा संघले गरेको कार्यक्रममा उपस्थित भए। भदौ २३ र २४ गतेको प्रदर्शनसँगै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुशीला कार्कीको … पूरा पढ्नुहोस् »